Follow me on Twitter

Saturday, July 2, 2016

शनिवारे ब्लग : म पनि माफी पाऊँ



ट्विटरमा नयाँ राहदानी


देशका सीमानासँग मानिसले निर्माण गरेको सम्बन्धका कारण केही कुरा पक्कै सहज भएका हुन्छन्। देशले बाटाघाटा बनाइदिन्छ, कहिलेकाहीँ चोर समातिदिन्छ, सरकार बनाउन आफूजस्तै (मूर्ख वा सज्जन) मानिस छान्ने अवसर दिन्छ। एक्लो व्यक्तिले गर्न सम्भव नहुने तर नभइ पनि नहुने धेरै कुरा राज्यले जेजस्तो भए पनि जुटाइदिन्छ।