Follow me on Twitter

Tuesday, December 17, 2024

इमरान खान र रवि लामिछाने

म आज जुन प्रसङ्गलाई लिएर यो लेख लेखिरहेको छु त्यस बारेमा लेख्ने जाँगर मलाई कहिल्यै थिएन। तर, मलाई लाग्यो यो प्रसङ्गमा केही कुरा छुटेका छन्, वा हुनसक्छ ती कुराले पाउनुपर्ने स्थान पाएका छैनन्। लेख तिनै ‘छुटेका कुरा’मा केन्द्रित रहनेछ।

प्रसङ्ग हुन्- रवि लामिछाने। तर, कुरा सुरु गरौं कैदी नम्बर ८०४ बाट।