Bluesky

@sanpokh.bsky.social

Sunday, January 25, 2026

बसिबियाँलोः नेपाली जिब्रो झुक्याउने अङ्ग्रेजीका कुरा

म पहिले भाषामा शुद्धता महत्त्वपूर्ण हुन्छ भन्ठान्थेँ । आफूले बोल्ने भाषा शुद्धसँग लेख्नु र बोल्नुपर्छ भन्ने विचार थियो । तरपछि यो विचारमा केही परिवर्तन आयो । किन भने चाहेर पनि सबैले आफ्नो भाषाचाहे त्यो मातृभाषा नै किन नहोस्शुद्ध तरिकाले बोल्नलेख्न सक्दैनन् । भाषाको शुद्धतावादी मापदण्डले विभिन्न तरिका र लवजमा भाषाको प्रयोग गर्नेहरूमाथि अन्याय गरेको हुन्छ ।

Monday, January 12, 2026

रवि र बालेनलाई विश्वास नगर्नेहरूका लागि एउटा 'विकल्प' हुनेछ सुधारिएको नेपाली कांग्रेस

पुस २७ पृथ्वी जयन्तीका लागि चिनिन्छ। तर यसपटक, अर्थात् २०८२ को पुस २७ नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको शरीरमा सास हाल्न पार्टीभित्र गरेको विद्रोहका लागि अभिलेखमा रहनेछ।