I am not trying to lecture the government -who am I to do that? The people running the government are far more knowledgeable than I am.
I am simply writing about things that, in my view, we ordinary citizens should consider.
I am not trying to lecture the government -who am I to do that? The people running the government are far more knowledgeable than I am.
I am simply writing about things that, in my view, we ordinary citizens should consider.
तपाईंमध्ये कतिले 'आशिकी' नामको हिन्दी फिल्म हेर्नुभयो होला । सन् १९९० मा रिलिज भएको यो फिल्म धेरै लोकप्रिय भयो । यसका 'हिरो' राहुल रोय पनि यही फिल्मका कारण लोकप्रिय भए । भनिन्छ यो फिल्म रिलिज हुनासाथ उनले केही दिनभित्र ४५ भन्दा बढी अरू फिल्मका सम्झौतामा हस्ताक्षर गरेका थिए ।
तर पछि राहुल रोयले खेलेका फिल्म धेरै चलेनन् । भारतीय फिल्म उद्योगमा एकाएक चम्केका उनी केही समयपछि हराए ।राज्यले गर्ने निर्णयको कुरा होस् वा सार्वजनिक नीति बनाउने कुरा -नेपालमा हचुवागिरी (adhocism) स्थायी चरित्रका रूपमा सवैतिर विद्यमान छ । विगतमा एकजना शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँलाई एकदिन लाग्यो नेपालका विद्यालयमा पठनपाठन राम्रो नभएको सरकारी शिक्षकले राजनीतिक दलमा आवद्ध भएर हो । त्यसैले, उहाँले निर्णय गराउनुभयो -शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने ।
पश्चिमी वायुको प्रभावले केही दिनदेखि परिरहेको झरी थामिएपछि इस्लामाबादको आकाश बिहीबारबाट केही खुलेको छ।
घाम र बादलको लुकामारीबीच उत्तरपट्टिको मार्गला हिलमुनिको सुन्दर इस्लामाबाद सहर थप सुन्दर देखिएको छ।
यति नै बेला इस्लामाबाद एउटा ऐतिहासिक घडीको पर्खाइमा पनि छ। अमेरिका–इरान–इसराइलको युद्ध विरामपछि अमेरिका र इरानबीच आउँदो शनिबारबाट कुराकानी सुरू हुँदैछ।
यस पटक निर्वाचन
परिणामबारे हतारिएर लेख लेख्ने मेरो चाहना थिएन।
यसको एउटा कारण के भने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह (बालेन) लोकप्रियताबारे र यस पटकको निर्वाचनले नेपालको राजनीति र समाजलाई पार्ने सम्भावित प्रभावबारे आफ्ना विचार विगतमा विभिन्न लेखहरूमार्फत् प्रस्तुत गरिसकेको छु।
आजभोलि मेहदी हसनका गीत-गजलहरूमा मेरो रुचि व्हात्तै बढेको
छ । हिंड्दा, गाडी चलाउँदा वा आकासमा
उडीरहँदा मेरा कानहरूमा हसन नै गुनगुन-गुनगुन गरिरहेका हुन्छन् ।