Federalizing a unitary country is a tricky
business everywhere. In Nepal, the task was fraught with more intense
challenges because our demographic and geographical realities are not only different
but are also far more complex than the countries which have undergone such
experience in the recent decades –comparison with the established federations
is only a waste of time.
Tuesday, August 25, 2015
Sunday, August 16, 2015
ह्यापी यानिभर्सरी !
साँझ
“सुकुटेको त के कुरा गर्नु र !”, तेन्जीले हातको ग्लास
भूइँमा राख्दै भन्यो । “यो त स्वर्ग नै हो । होटेल
नै हेर्नुस् न २२ ओटा पुगिसके । धुलीखेलदेखि बारबिसेसम्म यति राम्रो ठाउँ कतै छैन
। मेरोमा आउने गेस्टहरू भन्छ भोटेकोशीको आवाज सुकुटेमा जस्तो रमाइलो यता कुनै
ठाउँमा सुनिदैन रे ।”
Sunday, August 9, 2015
मध्यरातको संघीय ढाँचा
गएराति वा भनौँ अघि बिहान चार ठूला मानिएका राजनीतिक दलले
संघीय संरचना र अन्य केही विषयमा सहमति गरेर संविधान बनाउने क्रममा गाँठो परेका
केही मुद्दाहरूको छिनोफानो गरे । धेरै नै जटिल बन्दै गएको संक्रमणकाल र दलहरूबीच
बढिरहेको विश्वासको सङ्कटका बीच यो सहमतिले नयाँ संविधान बन्ने सम्भावनालाई अब
प्रबल बनाएको छ । कुनै नाटकीय कायापलट वा ठूलै द्वन्द्वको अवस्था सिर्जना नभएमा
संघीय लोकतान्त्रीक गणतन्त्रको एकथान नयाँ संविधानसहित नेपाल नयाँ राजनीतिक युगमा
प्रवेश गर्नेछ ।
Subscribe to:
Posts (Atom)