०४६ को राजनीतिक परिवर्तन नेपाली कांग्रेस र त्यतिबेला
नेकपा माले भनिने अहिलेको एमालेको नेतृत्वमा सम्भव भएको हो। बहुदलीय व्यवस्थाको
पुनस्र्थापनापछि कम्युनिस्ट पार्टीका रूपमा राजनीतिमा उदाएको नेकपा मालेको ‘सशक्त
क्रान्तकारी’ धार तत्कालीन सन्दर्भमा धेरैका लागि आशा र
भरोसाको केन्द्र थियो।