tag:blogger.com,1999:blog-4660187468634458916.post7899047894055203941..comments2023-06-16T13:47:48.991+05:45Comments on सञ्जीवको ब्लग: मनोरञ्जन राष्ट्रियताSanjeevhttp://www.blogger.com/profile/13032397520798047000noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-4660187468634458916.post-16781999474586607062013-09-16T12:22:18.931+05:452013-09-16T12:22:18.931+05:45सन्जिव जि, राष्ट्रियता हजुरले लेख्नु भएको भन्दा अन...सन्जिव जि, राष्ट्रियता हजुरले लेख्नु भएको भन्दा अनि अघै जतिल छ कि जस्तो लाग्छ! हजुर आफ्नो बेक्तिगत बिचार भन्दा पनि अरुको बिचार धेरै लेख्नु भयो कि जस्तो लाग्यो मलाई। एस्मा हजुर निस्कर्स भनेर आफ्नो बिचार लेख्नु भएको भये अघै सुन्दर अनि अनी भुग्न अलिक सरल हुन्थ्यो कि जस्तो लाग्यो मलाई! माफ गर्नु होला एदी मेरो बुझायि हजुर लाई चित्त भुजेन भने...sathinoreply@blogger.comtag:blogger.com,1999:blog-4660187468634458916.post-82103608173948696652013-09-16T12:05:26.118+05:452013-09-16T12:05:26.118+05:45संसारमा सबले सबलाई भुलाउने हो र त्यही क्रममा संसार...संसारमा सबले सबलाई भुलाउने हो र त्यही क्रममा संसार चलेको छ र चलिरहने छ। शक्ती-सत्ता, यौन र अर्थका लागि सब कुरा हुने हुन, राष्ट्रियताको कुरो वा अरु कुनै भावनात्मक कुरो सब भुलाउने र भुल्ने क्रममा गरिन्छ। #मेरो बुझाईGauravnoreply@blogger.comtag:blogger.com,1999:blog-4660187468634458916.post-28777826741883263182013-09-16T10:19:57.593+05:452013-09-16T10:19:57.593+05:45सर, तपाईंले सोच्ने बुझ्ने पनि भ्रम नै हो, तपाईंले ...सर, तपाईंले सोच्ने बुझ्ने पनि भ्रम नै हो, तपाईंले जेलाई भ्रम ठान्नुहुन्छ, त्यो नि भ्रम नै हो । जस्ले तपाईंको बुझाईलाई भ्रम ठान्छन् त्यो पनि भ्रम नै हो । त्यही "भ्रम"लाई हामी कालान्तरमा सत्य ठान्छौं र अङ्गीकार गर्छौं जीवनको अभिन्न अङ्ग, नशा या बानीब्यहोराका रुपमा । पहिले यी कुराहरु सेलिब्रेटी, धर्मगुरु, राजनैतीक नेता, साँस्कृतिक उपनिवेशमार्फत थोपरिन्थे, अहिले सोसियल मेडिया थपिएको मात्रै हो । <br /><br />राष्ट्रियता पनि ती भ्रमहरुमध्यको एउटा भ्रम हो । म नित्से पढ्दैछु, मेरो दिमाग खराब छ । मेरा कुरालाई बाल दिनुहोला ! :)JawKnockRaazaanoreply@blogger.com