tag:blogger.com,1999:blog-4660187468634458916.post1729506116826286514..comments2023-06-16T13:47:48.991+05:45Comments on सञ्जीवको ब्लग: संघीयताः भ्रम चिरफारको प्रयासSanjeevhttp://www.blogger.com/profile/13032397520798047000noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-4660187468634458916.post-58590864431166611942015-01-25T12:54:31.160+05:452015-01-25T12:54:31.160+05:45संघियतालाई 'जातीय उत्थान र समतामुलक समाजको निर...संघियतालाई 'जातीय उत्थान र समतामुलक समाजको निर्माणका लागि' भन्नेले संघिय प्रदेशको सिमांकन पछि के के institution र policy बन्छन् जसले उनिहरुले भनेको लक्ष प्राप्त गर्न सहज हुन्छ भनेर भन्न नसक्नु र संघियताका अध्येताहरुले पनि त्यो विषयमा छलफल नचलाएकाले संघियता पक्ष र विपक्षको ध्रुविकरण भएको छ ।<br />सरले 'myth buster' शैलीमा लेख्नुभएको लेखपछि अब अन्तिममा उठाउनुभएका प्रश्नको उत्तर खोज्ने र विकल्पहरु पहिल्याउने वहसमा अर्को लेख केन्द्रित गर्नुहुनेछ भन्ने आशा छ ।मनोज पौडेलnoreply@blogger.com