tag:blogger.com,1999:blog-4660187468634458916.post1330105696151887976..comments2023-06-16T13:47:48.991+05:45Comments on सञ्जीवको ब्लग: औचित्यहीन निर्वाचनSanjeevhttp://www.blogger.com/profile/13032397520798047000noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-4660187468634458916.post-17197232756403335402013-03-01T16:15:51.016+05:452013-03-01T16:15:51.016+05:45मेरो ब्यक्तिगत बिचारमा अहिलेको राजनीतिको गाँठो फुक...मेरो ब्यक्तिगत बिचारमा अहिलेको राजनीतिको गाँठो फुक्न कि त नेताहरुमा रातारात सद्बुद्दी फिर्न पर्छ। कि भने अहिले भईरहेको शक्ति सन्तुलनमा परिबर्तन हुनु पर्छ। शक्ति सन्तुलनमा परिबर्तन हुने सबैभन्दा लोकतान्त्रिक बाटो भनेको चुनाब नै होला नभए शक्ति प्रयोगद्वार सत्ताकब्जा हो, अर्थात निरङ्कुशताको बाटो हो। तपाँईले भने जस्तो प्रस्ट उदेश्य बिना हुने निर्बाचनले यो गाँठो फुकाउदैन तर पनि अरु कुनै बिकल्प छ त ? "राजनैतिक सहमति" बिना अब पनि सँबिधान लेखिने छैन तर हाम्रो नेताहरुको अहिले सम्मको तदारुकता हेर्दा त्यो होला जस्तो लाग्दैन । र, अर्को महत्वपुर्ण बिषय सँधियता र अधिकार प्रत्यायोजनमा अड्केको हलो हो जुन हम्मेसि फुक्नेवाला छैन। सबै राजनैतिक पार्टि आफ्नै डम्फु बजाउदै ब्यस्त छन् । तर पनि देशलाई अगाडि बढाउन जनताको मत बुझ्ने चुनाब औचित्यहिन नै भनि हाल्न नमिल्ला भलै यसले हामिले आशा गरे जस्तो सबै कुराको जबाफ दिनेवाला छैन।Sanamnoreply@blogger.com