tag:blogger.com,1999:blog-4660187468634458916.post349801493990913600..comments2023-06-16T13:47:48.991+05:45Comments on सञ्जीवको ब्लग: शंका गर्ने क्षमता र हामीSanjeevhttp://www.blogger.com/profile/13032397520798047000noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-4660187468634458916.post-39784080700437791252014-07-10T21:17:06.182+05:452014-07-10T21:17:06.182+05:45Good one. Final paragraph being the icing on the c...Good one. Final paragraph being the icing on the cake.Dhirennoreply@blogger.comtag:blogger.com,1999:blog-4660187468634458916.post-26505358568163341042013-02-08T12:15:49.463+05:452013-02-08T12:15:49.463+05:45लेख राम्रो लाग्यो । म पुरै सहमत छु । मुलतः ऐतिहासि...लेख राम्रो लाग्यो । म पुरै सहमत छु । मुलतः ऐतिहासिक चेत र इतिहासप्रतिको शंकामा । हामीले इतिहासलाई समग्र रुपमा हेर्न नसक्दा एउटै प्रकृतिका घटना वा मुद्दालाई फरक फरक किसिमले व्याख्या र विश्लेषण गर्छौँ । जसले गर्दा अरुले जे भने त्यही पत्याइहाल्ने बन्छौँ हामी । गलबल यही शव्द हो हाम्रो चरित्र चित्रण गर्न ।indradhojnoreply@blogger.comtag:blogger.com,1999:blog-4660187468634458916.post-83790872067970082632013-02-07T21:29:12.630+05:452013-02-07T21:29:12.630+05:45ल गज्जप ! अँ प्राइभेट लिमिटेडको कमेन्टमा मैले पनि ...ल गज्जप ! अँ प्राइभेट लिमिटेडको कमेन्टमा मैले पनि थोरै समर्थन जनाएँ। सञ्जिव सरको ब्लग भनेपछि कुराको चुरो र जरासम्म पुगिन्छ भन्ने सोच रहन्छ। शुरूवातबाट अन्तिमसम्म आउँदा जिज्ञासा रहिरह्यो :)Ananta Koiralahttp://twitter.com/anantabrtnoreply@blogger.comtag:blogger.com,1999:blog-4660187468634458916.post-65358182510858800812013-02-07T20:59:45.080+05:452013-02-07T20:59:45.080+05:45"आफूले सधैं मानेको र सुनेको कुरा त आफूसँग छँद..."आफूले सधैं मानेको र सुनेको कुरा त आफूसँग छँदैछ, त्यो कसैले खोसेर लाने हैन -तर यसबाहिरको कुरा के रैछ त ? भनेर हेर्ने सक्नुपर्छ" छोटो मिठोTrilochannoreply@blogger.comtag:blogger.com,1999:blog-4660187468634458916.post-52285600127175476392013-02-07T20:40:34.919+05:452013-02-07T20:40:34.919+05:45जुन सन्दर्भलाई जती रहस्यमय तरिका ले उठान गर्नु भयो...जुन सन्दर्भलाई जती रहस्यमय तरिका ले उठान गर्नु भयो अन्तिम सम्म आउँदा गुदि निस्केन । अली छोटो भएर कती कुरा (प्याराग्राफ) नै हराए कि?, समग्रमा एक लाइन मात्र लेख्नु भयो। शिर्शक भन्दा अगाडि बढेको पाइएन । उठान गरेको कुरालाई अली ब्रिस्तित रुपमा लेख्नु हुनेछ पछी भन्ने आशा छ । तर "बिट मारेँ" सम्म नै कौतुहल पूर्ण छ । #कौतुहल नै रह्यो :)pvt.ltdnoreply@blogger.comtag:blogger.com,1999:blog-4660187468634458916.post-75022048407796029672013-02-07T20:29:45.817+05:452013-02-07T20:29:45.817+05:45म जहिले पनि बिद्यार्थीहरुलाई सुझाव दिन्थे - सक्छौ ...म जहिले पनि बिद्यार्थीहरुलाई सुझाव दिन्थे - सक्छौ भने करियरमा प्रवेश गर्नु अगाडी तीन ठाउँमा internship गर । पहिलो मास्टरी, यसले अनुशाशनको महत्व सिकाउछ । दोस्रो वकिल कार्यालयमा - यसले मिहेनत र अध्ययनशिलता सिकाउछ । तेस्रो पत्रकारिता - यसले आत्मविश्वास र क्रिटिकल थिन्किंग सिकाउछ । पत्रकारिताको क्रिटिकल थिन्किंग भनेको कुनै पनि कुरा माथि शंका गर्ने र त्यसको legitimacy माथि प्रश्न गर्ने हो भन्ने मेरो विचार हुन्थ्यो । तपाईको कुरो नि ठ्याक्कै मिल्यो ।Ujjwal Acharyahttp://twitter.com/UjjwalAcharyanoreply@blogger.comtag:blogger.com,1999:blog-4660187468634458916.post-44492726119781885402013-02-07T20:21:38.878+05:452013-02-07T20:21:38.878+05:45Agree! as we are conditioned so no one want to bre...Agree! as we are conditioned so no one want to break the shackles and i believe when you break the shackles of illusion you can experience the reality.Gauravnoreply@blogger.com