Thursday, March 26, 2026

My Comments on the Election Victory of RSP and the Formation of New Government

If you are interested in my commentary on the current political context, here it is:

Tuesday, March 10, 2026

शासकका बाटामा काँडा बिछ्याउने कि फूल ?

यस पटक निर्वाचन परिणामबारे हतारिएर लेख लेख्ने मेरो चाहना थिएन।

यसको एउटा कारण के भने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह (बालेन) लोकप्रियताबारे र यस पटकको निर्वाचनले नेपालको राजनीति र समाजलाई पार्ने सम्भावित प्रभावबारे आफ्ना विचार विगतमा विभिन्न लेखहरूमार्फत् प्रस्तुत गरिसकेको छु।

Sunday, March 8, 2026

मध्यरातको यात्रा, मेहदी हसन र मध्यपूर्वको सन्त्रास

आजभोलि मेहदी हसनका गीत-गजलहरूमा मेरो रुचि व्हात्तै बढेको छ । हिंड्दागाडी चलाउँदा वा आकासमा उडीरहँदा मेरा कानहरूमा हसन नै गुनगुन-गुनगुन गरिरहेका हुन्छन् ।