Wednesday, October 7, 2020

!!!

 

हेलो साथी !

  


पढ्दै, लेख्दै, पढ्दै, केर्दै अनि फेरी लेख्दै - आजभोलिको मेरो दिनचर्या लगभग यस्तै छ ।

विषयः पाश्चात्य दर्शनशास्त्र, उद्देश्यः चानचुन १० लेखहरू तयार पार्ने !

हाम्रो भेट चाँडै हुनेछ ।

अहिलेलाई भने मेरा ब्लगहरू पढिदिनुभएकोमा धेरै धेरै धन्यवाद !

No comments:

Post a Comment