सञ्जीवको ब्लग
Friday, June 5, 2015
भूकम्प, सरकार, दाता, कुहिएको चामल
लेख्न मन नभएको कुरामा लेख्न बसियो । यसमा लेख्न मन थिएन । तर, नलेखि रहन सकिएन । लामो समयदेखिको किचकिचका विषयमा मन नलागिनलागि पनि आज केही लेख्न मन लाग्यो ।
प्रसङ्ग भूकम्पको । सरकारको । दाताको । कुहिएको चामलको ।
‹
›
Home
View web version